
अध्यक्ष
अध्यक्ष
महासचिव
महासचिव
महिला उपाध्यक्ष
महिला उपाध्यक्ष
उपाध्यक्ष (कोशी)
उपाध्यक्ष (कोशी)
क्र. स. १उपाध्यक्ष (मधेश)
उपाध्यक्ष (मधेश)
उपाध्यक्ष (बागमती)
उपाध्यक्ष (बागमती)
क्र. स. १उपाध्यक्ष (गण्डकी)
उपाध्यक्ष (गण्डकी)
उपाध्यक्ष (लुम्बिनी)
उपाध्यक्ष (लुम्बिनी)
उपाध्यक्ष (कर्णाली)
उपाध्यक्ष (कर्णाली)
उपाध्यक्ष (सुदूर पश्चिम)
उपाध्यक्ष (सुदूर पश्चिम)
कोषाध्यक्ष
कोषाध्यक्ष
क्र. स. १दलित सदस्य
दलित सदस्य
मधेशी/मुस्लिम (उपत्यका बाहिर) सदस्य
मधेशी/मुस्लिम (उपत्यका बाहिर) सदस्य
क्र. स. १मधेशी/मुस्लिम (खुल्ला) सदस्य
मधेशी/मुस्लिम (खुल्ला) सदस्य
आदिवासी जनजाति (उपत्यका बाहिर) सदस्य
आदिवासी जनजाति (उपत्यका बाहिर) सदस्य
आदिवासी जनजाति (खुल्ला) सदस्य
आदिवासी जनजाति (खुल्ला) सदस्य
महिला (उपत्यका बाहिर) सदस्य
महिला (उपत्यका बाहिर) सदस्य
महिला (खुल्ला) सदस्य
महिला (खुल्ला) सदस्य
खुल्ला (उपत्यका बाहिर) सदस्य
खुल्ला (उपत्यका बाहिर) सदस्य
खुल्ला सदस्य
खुल्ला सदस्य
खुल्ला सदस्य
खुल्ला सदस्य
क्र. स. २खुल्ला सदस्य
खुल्ला सदस्य
खुल्ला सदस्य
खुल्ला सदस्य
खुल्ला सदस्य
खुल्ला सदस्य
खुल्ला सदस्य
खुल्ला सदस्य
नेपाल बारको संस्थागत, संरचनागत र नीतिगत सुधार गर्नका लागि आवश्यक कदम चाल्न,
सशक्त, प्रभावकारी एवम कार्यमुखी बार (ब्अतष्यल इचष्भलतभम द्यबच) निर्माणका लागि,
बलियो बार, बलियो प्रभाव र सशक्त दवावद्वारा प्रभावकारी भूमिका निर्वाह गर्न,
लोकतन्त्र, स्वतन्त्र न्यायपालिका र पेशागत हकहितका लागि दवावमूलक अग्रणी नागरिक समाजको भूमिका निर्वाह गर्नका लागि,
संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानवअधिकार र पेशागत हकहितको लागि,
नवोदित, युवा र महिला कानून व्यवसायीका लागि विशेष नीति, योजना र कार्यक्रम संचालन गर्न गराउन,
कृत्रिम वौद्धिकता (ब्चतषष्अष्ब िक्ष्लतभििष्नभलअभ) का अवसरहरुलाई उपयोग गर्दै चुनौतिहरुको समना गर्नका लागि
प्राज्ञिक, व्यवसायिक र अनुसन्धानमूलक संस्थाको रुपमा नेपाल बारलाई विकसित गर्न,
व्यावसायिक हक हितको विकास र प्रबर्धनका लागि,
अग्रजको सम्मान र नवोदित कानून व्यवसायीको व्यवसायिक प्रबर्धन र स्थापनाको लागि,
समग्र कानून प्रणालीको सुधारका लागि दवावमूलक कार्यक्रम निरन्तर संचालन गर्नका लागि,
विशिष्टिकरणमा जोड दिँदै कानून व्यवसायको प्रतिष्ठा र मर्यादामा अभिवृद्दि गरी मर्यादित बारको विकास निमित्त क्रियाशील रहनका लागि
नेपाल बारको विधान, विनियम र राष्ट्रिय सम्मेलनबाट अवलम्बित संकल्प एवं पारित प्रस्तावहरुसँग अनुसाँगिक र प्रासँगिक हुने गरी आवश्यक सम्पूर्ण कार्यहरु गर्नका लागि।